You are viewing the translated version of उम्मदेवारको अन्तिम नामावली.
Schedule 8
उम्मदेवारको अन्तिम नामावली
अनुसूची–८
(निमम १२ सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
…………………….. जिल्ला
…………………….. गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति
उम्मदेवारको अन्तिम नामावली
…………………….. जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दाखिला भई उम्मेदवार भएका व्यक्तिहरु मध्ये स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ को उपदफा (१) बमोजिम कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।